अन्तरक्रिया कार्यक्रम सम्पन्न....
आज मिति २०७९।०५।०३ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा बेनी नगरपालिका वडा नं. ०७ र ०८ बजार एरियामा ईलेक्ट्रोनिक पसल तथा मोबाईल पसल संचालन गर्ने व्यवसायीहरुसंग यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारती ज्यूद्वारा शान्ति सुरक्षा सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम गर्नु भएको ।
Comments
Post a Comment