गाँजा फडाँनि कार्यक्रम सम्पन्न.....
आज मिति २०७९।०५।०३ गते बिहान ०९:०० बजेको समयमा ''समुदाय-प्रहरी साझेदारी'' कार्यक्रम अन्तर्गत प्र.चौ.बाबियाचौर म्याग्दीको आयोजनामा प्र.स.नि.लाल बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला म्याग्दी मंगला गाउँपालिका वडा नं.०२ माटेबगर भन्ने स्थानमा स्थानीयहरुसंग समन्वय गरी प्राकृतिक रुपमा आफै उम्रेका २ रोपनि क्षेत्रफल जग्गामा अं.१२० वटा गाँजाका बोटबिरुवाहरु फडाँनि तथा नष्ट गरिएको उक्त कार्यक्रम १०:०० बजेको समयमा समाप्त भएको ।
5757
5 Comments
1 Share
Like
Comment
Share
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps





Comments
Post a Comment